Posts

Showing posts from January, 2018

सडक विस्तारले कलङ्की मन्दिर जोखिममा

Image
Sunday, August 7, 2016 सडक विस्तारले कलङ्की मन्दिर जोखिममा सडक विस्तारले कलङ्की मन्दिर जोखिममा राजधानी दैनिक बिहिवार १४ जेष्ठ २०७३ प्रकाशमान शिपकार       काठमाणडौ उपत्यका सडक सुधार आयोजनाको कार्यक्रम अन्तर्गत सडक विभागले उपत्यकाको नौउ वटा सडक विस्तार आयोजना गदैछन । उपत्यकाको सडक विस्तार कार्यमा तृपुरेस्वर-कलङ्की- नागढुङ्गा भित्रको १२ किलोमिटर सडकलाई प्राथमिकताका साथ कार्य गर्ने योजना सहित कार्यथालनी गरिन्दैछन यस कार्यबाट यस क्षत्रको सडक किनामारहेका हजारभन्दा घर प्रभावित हुने देखिन्छन । राजमार्ग सिमा तय हुनु भन्दा पहिले याने अघि निर्माण भएका घरलाई क्षेतिपुर्ति दिने तर  अन्य घरलाई कुनै क्षतिपूर्ती नदिने भन्ने सरकारले भनिसकेका छन । सडक विभागको पूर्व व्यवस्था अनुसार राजमार्गको दायाँ-बायाँ ५० मिटर र सहायक राजमार्गको ३० मिटर सि...

कलङ्की मन्दिर परिचय

Image
Skip कलङ्की मन्दिर परिचय  कलह र कलङ्क नासिनी भगवती कलङ्की माता                        ~  श्री कलङ्की माता ~ प्रकाश्मान शिल्पकार प्राचीन कालमा नेपालमण्डलको कान्तिपुर नगर र नगरवासिहरूको सुरक्षाका लागि विराजमान रहनु भएका विभिन्न पीठ तथा शक्ति पीठहरू मध्ये नगरको पश्चिम भेग विष्णुमती पारी हाईत साविक न्हेंपंखाको हाल कलङ्की भन्ने ठाउँमा विराजमान रहनु भएका कलह र कङ्क नासिनी भगवती श्रीकलङ्की माता( श्रीकल्खु बालकुमारी अजिमा )को शक्ति पीठ पनि एक हुन । यो अजिमा अष्टमातृका गण अजिमाहरू मध्यका कुमारी ( बालजुमारी ) हुन । यी शक्तिदायिनी न्हेपंखा( कलङ्की), पुरानो कालीमाटी, रविभवन, सुनारगाउँ, स्यूचाटार र ढुङ्गाअड्डा क्षत्रका वासिन्दाहरूका अधिस्थात्री देवी हुन ।              श्री कलङ्की माता तथा अन्य देवगणहर        यो कल्खु अजिमाको पीठ पनि एक शक्ति पीठ नै हो । बुढापाकाहरूको भनाई अनुसार यो शक्ति पीठ पौराणिक कालमा श्रीसतीदेवीको अंग पतन भई उत्पति भएका शक्त...