Posts

Showing posts from January, 2018

सडक विस्तारले कलङ्की मन्दिर जोखिममा

Image
Sunday, August 7, 2016 सडक विस्तारले कलङ्की मन्दिर जोखिममा सडक विस्तारले कलङ्की मन्दिर जोखिममा राजधानी दैनिक बिहिवार १४ जेष्ठ २०७३ प्रकाशमान शिपकार       काठमाणडौ उपत्यका सडक सुधार आयोजनाको कार्यक्रम अन्तर्गत सडक विभागले उपत्यकाको नौउ वटा सडक विस्तार आयोजना गदैछन । उपत्यकाको सडक विस्तार कार्यमा तृपुरेस्वर-कलङ्की- नागढुङ्गा भित्रको १२ किलोमिटर सडकलाई प्राथमिकताका साथ कार्य गर्ने योजना सहित कार्यथालनी गरिन्दैछन यस कार्यबाट यस क्षत्रको सडक किनामारहेका हजारभन्दा घर प्रभावित हुने देखिन्छन । राजमार्ग सिमा तय हुनु भन्दा पहिले याने अघि निर्माण भएका घरलाई क्षेतिपुर्ति दिने तर  अन्य घरलाई कुनै क्षतिपूर्ती नदिने भन्ने सरकारले भनिसकेका छन । सडक विभागको पूर्व व्यवस्था अनुसार राजमार्गको दायाँ-बायाँ ५० मिटर र सहायक राजमार्गको ३० मिटर सि...

कलङ्की माईको आत्म कथा KALANKI MAIKO AATMA KATHA

Image
Skip to cont  ME मेरो बारे र मेरो लेख संग्र स्वागतम छ कलङ्की माईको आत्म कथा KALANKI MAIKO AATMA KATHA ~~   म कलङ्की माई    ~~     म कलङ्की  माई~ आत्म कथा        म अष्टमातृका देवी गणहरु मध्यकी एक मात्री शक्ति कुमारी( कौमारी ) को बालरुप याने बालकुमारी हो । मेरो भक्तजनहरुले मलाई कलङ्की माई र कलङ्की माता भनी श्रध्दाका साथ पुज्दै आएका छन । त्यसो त: मेरा धेरै पुराना अघिका भक्तजनहरुले मलाई कल्खु अजिमा भनी श्रध्दभक्ती गर्ने गर्दथिए । कल्खु अजिमा बाट अपभ्रंस हुँदै कलंखु बालकुमारी भन्दै कलंखु  बालकुमारी बाट पनि अपभ्रंस हुँदै कालान्तर आएर अहिले भक्तजनहरु मलाई कलङ्की माई र कलङ्की मा ता भनी श्रध्दाभक्ती गर्दै आएका छन । म मयुरमा सवार भएर हिद्न मलाई अति मनपर्दछ याने मेरो बाहन मयुर हुन ।         म शिवपुरी डाँडामा रहेको पवित्र विष्णुपादुका बाट प्रादुर्भाव भई बगेको नदी विष्णु मति नदीको पश्चिम भेगमारहेको न्हेंपंखा भन्ने स्थानमा बस्दछु । अघि यहाँ ...